ई. मोहनकृष्ण डंगोल सम्झिए

समाजसेवी ई. मोहनकृष्ण डंगोल ८४ वर्ष प्रवेश गर्नुभएको अवसरमा आज उहाँले पु¥याउनु भएको योगदानको सम्झना गरिएको छ । स्व. डंगोलले स्थापना गरेको प्रेम–मोहन सिरपाः गुथिले आज बिहान फेशबूक पोष्ट मार्फत् … Read More

समाजसेवी देवबहादुर डंगोलको निधन

खोकनाका सांस्कृतिककर्मी एवम् समाजसेवी देवबहादुर डंगोलको यही कार्तिक १ गते शनिवार बिहान ८५ वर्षकाे उमेरमा देहान्त भएको छ । खोकनाको सांस्कृतिक तथा भौतिक विकासमा महत्वपूर्ण योगदान दिनु भएका डंगोल ज्यापु … Read More

अब सम्झनामा मात्र गायक विदु शर्मा, मेरो विद्या काका

‘जुन कुराको डर थियो, आज त्यहि नै भइगयो कसैलाई पार लाउँदा आफु त्यहिँ नै डुबि गएँ’ गायक विदु शर्माले गाउनुभएको एउटा गीतको बोल हो यो, रचना पनि उनकै । साँच्चिकैमा यस्तै … Read More

बुद्ध भजनमा अगिना र सुशील प्रथम

बुद्ध भजनको माध्यमबाट भइरहेको अनलाइन प्रतिभा खोजीको विजेताहरुको घोषणा भएको छ । बुद्ध शान्त पार्क अनलाइनले आयोजना गरेको अनलाईन प्रतिभाको खोजी अन्तर्गत नेपाली बुद्ध भजन विधामा शनिबार काठमाडौंमा सम्पन्न अन्तिम … Read More

जागरुकको चौथो रक्तदान कार्यक्रम सम्पन्न

जागरुक युवा समाजले काठमाडौंमा चौथो पटक रक्तदान कार्यक्रमको आयोजना गरेको छ । समाजले काठमाडौं महानगरपालिका २४ वडासँगको संयुक्त आयोजनामा गत शनिबार काठमाडौंको इतुंबहालमा रक्तदान कार्यक्रम गरेको हो । ब्लड डोनर्सएशोसिएसन … Read More

डा. केसीले तोडे अनशन

डा. गोविन्द केसीले १९ औं आमरण अनशन तोडेका शनिबार राति सरकारसँग ८ बुँदे सहमति भएपछि २८ औं दिनमा अनशन अन्त्य गरेका हुन् । डा. केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी … Read More

डा. गाेविन्द केसी र नेपाल सरकारबीच भएकाे सहमति (दस्तावेज)

आज मिति २०७४ साल असोज २४ गते नेपाल सरकारद्वारा गठित वार्ता टोली र प्रा.डा. गोविन्द केसीबीच सम्पन्न सहमति पत्र । १. सरकारी मेडिकल कलेज तथा स्वास्थ्य विज्ञान प्रतिमान स्थापना सम्बन्धमाः … Read More

ज्यापु संस्कृतिको पहिचान “मू धिमे” र “धुन्या”–२

ठूलो धिमे बाजा १२ वर्षमा एक पटक नयाँ पुस्तालाई सिकाईने गर्दछ । यस्तो प्रक्रियालाई धिमे बाजाको कला हस्तान्तरण प्रक्रियाको रुपमा लिइन्छ । नयाँ युवा पुस्तालाई सिकाई सकेपछि पूर्णताका लागि नाथेश्वरको पूजा गरी … Read More

समाजको अज्ञानता र सरकारको कमजोरीका कारण संक्रमण बढ्यो : उमेश पाण्डे

कोरोनाको महामारी बढेसँगै नेपाल सरकारले विभिन्न अस्पतालहरुलाई कोभिड–१९ विशेष अस्पतालका रुपमा सञ्चालनमा ल्याएको छ । यसै क्रममा बालाजु अवस्थित जनमैत्री अस्पताललाई पनि नेपाल सरकारको विशेष आग्रहमा कोभिड–१९ विशेष अस्पतालका रुपमा सञ्चालनमा … Read More

ओली सरकारको फासीवादी गन्तव्य

दुई तिहाइ बहुमतको डबल नेकपाका नेता खड्गप्रसाद (शर्मा) ओली नेतृत्वको सरकार गठन भए लगत्तैदेखि हरेक क्षेत्रमा विवादित बन्दै गइरहेको छ । यो सरकार चारैतिरबाट असफल समेत भइरहेको र यसको सर्वत्र विरोध … Read More

काठमाडाैं महानगरपालिकाकाे अनुराेध