काष्ठमण्डपकाे ६५% काम सकियाे

मेराे संवाददाता काठमाडाैंकाे परिचायककाे रूपमा रहेकाे काष्ठमण्डप पुनःनिर्माण ६५% सम्पन्न भएकाे पुनःनिर्माण समितिका अध्यक्ष मा. राजेश शाक्यले जानकारी दिनु भएकाे छ । काष्ठमण्डपकाे दशवटा दलिन पूजाकाे क्रममा मेराे साप्ताहिकसँग कुरा … Read More

पुष्पलाल स्मृति दिवसमा पार्क उद्घाटन

नेपाल कम्यूनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा काठमाडौं महानगरपालिका १८ वडास्थित ताम्सिपाखामा पुष्पलाल पार्क उद्घाटन गरिएको छ । पुष्पलाल स्मृति प्रतिष्ठानका अध्यक्ष तथा नेकपाका वरिष्ठ नेता माधवकुमार … Read More

पुनः राेकियाे राताे मछिन्द्रनाथकाे रथाराेहण

मेराे संवाददाता काठमाडाैं केही समय अगाडि मात्र साउन १० गते राताे मछिन्द्रनाथकाे रथाराेहण गराउने भन्दै साे अनुसार तयारी गर्न जात्रा सम्बद्घ संस्थाहरूलाइ पत्र पठाएकाे भए पनि पुनः राताे मछिन्द्रनाथकाे रथयात्रा … Read More

राताे मछिन्द्रनाथकाे १० गते रथाराेहण गराइँदै

मेराे संवाददाता ललितपुर लकडाउनका कारण राेकिएकाे राताे मछिन्द्रनाथकाे रथाराेहण यही साउन १० गते रथाराेहण गराइने भएकाे छ । काेभिड–१९ काे खतराकाे कारण देखाउँदै सरकारले राताे मछिन्द्रनाथकाे जात्रामा राेक लगाउँदै अाएकाे … Read More

ओलीको बोलीले नेकपालाई सकस

मेरो संवाददाता काठमाडौं नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको बोलीले नेकपालाई नै सकसमा पारेको एक नेताको दावी छ । पछिल्लो समाचार अनुसार नेकपाका दोश्रो अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले खुमलतारमा पूर्व … Read More

‘वन वे’को सुटिङ सुरु

मेरो संवाददाता काठमाडौं कोभिड–१९ का कारण ठप्प प्राय रहेको नेपाली चलचित्र जगत म्यूजिक भिडियो र शर्टमूभिका माध्यमबाट विस्तारै सुरु गर्ने बाटोमा लागेको छ । यसैक्रममा नेपालभाषाका ख्यातिप्राप्त निर्देशक सुरेश खड्गी … Read More

मछिन्द्रनाथको जात्राले महामारी हटाउँछ ः बाराही

नेपालकै सबैभन्दा लामो जात्राका रुपमा प्रख्यात रातो मछिन्द्रनाथको रथजात्रा यसवर्ष यो जात्रा अन्यौलमा परेको छ । विगत १४०० वर्षदेखि यो जात्रा अहिलेसम्म नरोकिएको यस जात्रासँग सम्बन्धित व्यक्तित्वहरुको भनाइ रहेको छ … Read More

आज गथांमुगः च¥हे

मेरो संवाददाता काठमाडौं नेपालका नेवार समुदायले मनाउने चाडपर्वहरु मध्ये पहिलो चाडका रुपमा लिइएको गथांमुगःचः¥हे आज मनाइँदैछ । हरेक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन यो पर्व मनाइने गरिन्छ । यस दिन … Read More

तेक्वाण्डाेका लागि खेल सामग्री हस्तान्तरण

राजेन्द्र मानन्धर काठमाडौं जैशिदेवल यूथ क्लबद्वारा सञ्चालित जैशिदेवल तेक्वाण्डो डोजाङ्गलाई आज खेल सामग्रीहरु प्रदान गरिएको छ । काठमाडौं महानगरपालिकाको सहयोगमा खरीद गरिएका खेल सामग्रीहरु मेयर विद्यासुन्दर शाक्यले हस्तान्तरण गर्नुभएको थियो … Read More

शान्तिपू्र्ण रूपमा राेपाइं

मेरो संवाददाता ललितपुर केही समययतादेखि चर्चामा रहेको खोकनाको खुदोलमा शनिवार शान्तिपूर्णरुपमा रोपाईं गरेका छन् । खोकनाबासीहरुले असार १५ गते धान दिवसका अवसरमा सो स्थानमा रोपाईं गर्न खोज्दा प्रहरीले रोकेका थिए … Read More

काठमाडाैं महानगरपालिकाकाे अनुराेध