निलम कार्की गंकी धुस्वां–बसुन्धरा पुरस्कार र धुस्वां साय्मि सिर्जना पुरस्कार गाेविन्दलाल सिं डंगाेललाई
वि.सं. २०७८ सालको गंकी धुस्वां–बसुन्धरा पुरस्कार उपन्यासकार निलम कार्की निहारिकालाई प्रदान गरिने भएको छ । त्यस्तै यस वर्षको धुस्वां साय्मि सिर्जना पुरस्कार वरिष्ठ कलाकार गोविन्दलाल सिं डंगोललाई प्रदान गरिने निर्णय गरेको … Read More









