नेपाल मानव अधिकार संगठन किर्तिपुर शाखामा पदस्थापना

सुरजवीर बज्राचार्य नेपाल मानव अधिकार संगठन किर्तिपुर शाखाले पद हस्तान्तरणका साथै विभिन्न ब्यक्तिहरुको सम्मान गरेको छ । नवगठित शाखा कार्यसमितिको अध्यक्ष बच्चुराम श्रेष्ठ हुन् भने उपाध्यक्ष केशव अधिकारी, सचिव सुनील … Read More

लायन्स क्लबद्वारा अनाथ अपाङ्ग आश्रमलाई सहयोग

नेपालमा अन्तर्राष्ट्रिय लायन्स क्लब भित्रिएको स्वर्ण जयन्तीको पूर्वसन्ध्यामा काठमाडौं टेम्बल मां हारती, काठमाडौं यशोधरा टेम्पल, टेम्पल छिन्नमस्ता र लायन्स क्लब काठमाडौं डिभाइन इनर्जीको संयुक्त पहलमा यहाँको कागेश्वरी मनोहरा थलि ५ … Read More

खुमल नेवाः फल्चा विमाेचित

खुमलतार नेवाः गुथि परिवारद्वारा “खुमल नेवाः फल्चा” नामक स्मारिका एक कार्यक्रम बीच बिमोचन गरिएकाे छ। उक्त कार्यक्रम खुमल नेवाः गुथिका अध्यक्ष भुवन लाल श्रेष्ठको सभापतित्वमा सातदोबाटो खुमल टोलमा भएको थियो … Read More

ऐतिहासिक मेय्छ्यं हितिको उद्घाटन

नहकूल महर्जन काठमाडौं यहाँको कामपा १८ वडास्थित मेय्छ्यं हितिको आइतवार एक अनौपचारिक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ । कामपा १८ वडाकोे बजेटबाट जिर्णोद्धार गरिएको मेछ्यंहितिको संरक्षणको जिम्मेवारी स्थानीयहरुलाई हस्तान्तरण गरिएको छ । … Read More

शिक्षासेवी कृष्णभक्त सम्झिए

नेवाः सूचना केन्द्र साँखु साँखुको जहरसिंह पौवामा पुराना प्रधानाध्यापक कृष्णभक्त श्रेष्ठको २५ औं स्मृति दिवस (६६ औं जन्मदिन) आइतवार विशेष कार्यक्रम आयोजना गरी मनाइएको छ । श्री कालिका शरण मा.वि. जहरसिं … Read More

ज्ञानाेदयका लागि एक कराेड बजेट

ज्ञानोदय माध्यमिक विद्यालय बाफल, १३ वडा, का.म. पा. काठमाडाैं मा निशुल्क स्यानिटरी प्याड वितरण शुभारम्भ भयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उर्मिला मालीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि काठमाडाैं … Read More

पशुपतिकाे पवित्राराेहण पूजा

आज २०७७ साउन १८ गते आइतबार, श्रावण शुक्लपक्ष चतुर्दशीको दिन पाशुपत क्षेत्रमा आराध्यदेव भगवान श्री पशुपतिनाथको परंरागत पबित्ररोहण पुजा सम्पन्न गरिएको छ । परम्परा अनुसार शंकराचार्य मठ्मा गुरुदक्षिणामुर्तिका मुलपुरोहित राजोपाध्यायद्वारा … Read More

लिच्छवीकालिन बस्ती हटाउन लागेकोमा मोर्चाको विरोध

नेवाः सूचना केन्द्र काठमाडाैं पशुपति क्षेत्रमा रहेको लिच्छवीकालीन नेवाः बस्ती, गोल बस्तीबाट जनतालाई उठीबास लगाउने योजना पशुपति विकास कोषले ल्याएकोमा नेवाः राष्ट्रिय मुक्ति मोर्चाको गंभीर ध्यानाकर्षण भएको एक विज्ञप्ति जारी … Read More

भाषासेवी तुलाधरको निधन

नेपालभाषा एकेडेमीका प्राज्ञ, इतिहासविद एवं साहित्य समालोचक प्रा. प्रेमशान्ति तुलाधरका श्रीमान् अमुल्य रत्न तुलाधरको अाज निधन भएको छ। प्रा. प्रेमशान्तिमार्फत नेपाल भाषा क्षेत्रमा उहाँले निरन्तर सेवा प्रदान गर्दै  अाउनु भएको … Read More

मयलबारीमा बाटाे निर्माण सम्पन्न

नविन सिंह काठमाडाैं टेकु स्थित मयलबारीमा दोस्रो चरणको बाटो बनाउने काम सम्पन्न भएको छ । चरणबद्धरूपमा बाटाे निर्माण गरिएको उक्त स्थानमा बर्षातको बेला हिलाम्मे हुने गर्दथ्याे। मयलबारी टोलबासीको सक्रियतामा निर्माण … Read More

काठमाडाैं महानगरपालिकाकाे अनुराेध