पासा पुचः यूकेका अध्यक्ष ओजेश सिंह सम्मानित

इङ्गल्याण्डमा बसोवास गर्दै आएका नेवारहरुको संस्था पासा पुचः गुथि यू.के.को अध्यक्ष ओजेश सिंहलाई सोमवार एक कार्यक्रमका बीच सम्मान गरिएको छ । ज्यापु महागुथि नेपाःको आयोजनामा भएको सो कार्यक्रममा उहाँले विश्वमा नेपालभाषा, … Read More

धर्मादित्यकाे १२० औं जयन्ती मनाइयाे, पत्रकार रमा कर्णजितलाइ मातृभाषा पत्रकारिता सिरपाः

यस वर्षको धर्मादित्य धर्माचार्य पत्रकारिता पुरस्कार काभ्रेका पत्रकार रमा कर्णजित (ताम्रकार) लाई प्रदान गरिएको छ । नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुर शाखाले सातौं मातृभाषा पत्रकारिता दिवसको अवसरमा आईतबार ललितपुरमा एक … Read More

नागार्जुन नपामा एक मात्र महिला वडा अध्यक्षको उम्मेदवार

वि.सं. २०३८ सालदेखि कम्युनिष्ट आन्दोलनमा विद्यार्थी संगठनमा आवद्ध भई निरन्तर नेपाली जनताको हक, अधिकारको रक्षा र सामाजिक क्रियाकलापमा सक्रिय सविना थापा (जमुना)ले नागार्जुन नगरपालिकाको वडा नं. १० मा अध्यक्ष पदका … Read More

स्वागत तथा शुभकामना कार्यक्रम

१८ वडा टोल सुधार समिति भवन रहेको रक्तकाली मन्दिर परिसरमा समितिको ३० वार्षिकोत्सवका अवसरमा शुभकामना आदानप्रदान तथा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको छ । समितिका सदस्य सरोजकुमार श्रेष्ठको संयोजकत्वमा भएको सो कार्यक्रममा … Read More

हलिं नेवाः दबू नेपाः च्याप्टरकाे अध्यक्षमा सुरेन्द्र भक्त

हलिं नेवाः दबू नेपाल च्याप्टरको पहिलो वार्षिक साधारणसभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । शनिवार काठमाडौंको धिमेलोहंस्थित स्वयम्भु बैंक्वेटमा संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठको … Read More

न्यूरोडमा फोर नाइन बागलुङ ज्वेलर्स शुभारम्भको अवसरमा छुटको सुविधा

नयाँ वर्षको अवसर पारेर काठमाडौंको मुख्य व्यापारिक केन्द्र न्यूरोडमा फोर नाइन बागलुङ ज्वेलर्सको औपचारिक शुभारम्भ गरिएको छ । न्यूरोडको महर्जन कम्प्लेक्समा फोर नाइन बागलुङ ज्वेलर्सका प्रोपाइटर अमिर सुनारका पिता साथै … Read More

काठमाडौंको मेयरमा तीर्थराम डंगोलको चर्चा

स्थानीय चुनाव अगाडि आएसँगै विभिन्न पार्टी र स्वतन्त्र रुपमा समेत उम्मेदवारहरुको चर्चा चुलिन थालेको छ । यस क्रममा काठमाडौंमा नेपाली काँग्रेसबाट पूर्वराज्यमन्त्रीसमेत रहीसक्नु भएका तीर्थराम डंगोल मेयर पदको प्रमुख दावेदारका … Read More

काठमाडौँ महानगरबाट १५ ओटा शववाहन हस्तान्तरण

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १ करोड ८० लाख मूल्य बराबरका ह्वील स्ट्रेचरसहितका १५ ओटा शववाहन विभिन्न अस्पताल र नगरपालिकालाई एक साथ हस्तान्तरण गरेको छ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले … Read More

मेयर शाक्य सम्मानित

बुद्ध धर्म, बुद्ध कर्म, बुद्ध वचन, संस्कार, आचरणका साथै बुद्ध वंश र अंश संरक्षण र सम्बद्र्धनको उद्देश्यले स्थापित शाक्य महाविहार संघको दोश्रो महाधिवेशन र छैठौं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको … Read More

आर. मानन्धरको ‘कवितामा आकाश’ कविता संग्र्रह प्रकाशित

साहित्यकार आर. मानन्धरले रचना गरेको ‘कवितामा आकाश’ कविता संग्रह प्रकाशित भएको छ । साहित्यिक कृतिहरु प्रकाशन गर्दै आएको मञ्जरी प्रकाशन गृहले सो पुस्तक बजारमा ल्याएको हो । तीन खण्ड बनाएर … Read More

काठमाडाैं महानगरपालिकाकाे अनुराेध