महानगर प्रवक्तामा नविन मानन्धर नियुक्त

काठमाडाैं महानगरपालिकाकाे छैठाैं कार्यपालिका बैठकले महानगरपालिकाकाे प्रवक्तामा कामपा १७ वडाका अध्यक्ष नविन मानन्धर नियुक्त गरिएकाे छ । नेपाली काँग्रेसबाट काठमाडाैं महानगरपालिका १७ वडामा निर्वाचित उहाँ यस अघि सूचना तथा प्रविधि … Read More

७ वडामा ‘युवासँग वडाध्यक्ष’

काठमाडौँ महानगरपालिका वडा नंं ७ ले ‘युवासँग वडाध्यक्ष’ कार्यक्रम सम्पन्न गरेको छ । वडाले सम्पादन गर्ने पूर्वाधार, सहरी सेवा तथा व्यवस्थापनमा युवाहरुका सोचलाई सामेल गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो … Read More

कुहिने र नकुहिने फोहोर छुट्याउन प्रमुख शाहको आग्रह 

काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले कुहिने र नकुहिने फोहोरलाई भान्छामै छुट्याउन  नगरबासीलाई आग्रह गर्नुभएको छ । फोहोर बर्गीकरणका लागि सचेतना फैलाउन वातावरण तथा कृषि विभागले आयोजना गरेको कार्यक्रममा … Read More

नेपालभाषाका पाँच मूर्धन्य व्यक्तित्वको सालिक अनावरण

नेपाल भाषा र साहित्य पुनःजागरणकालका  चारस्तम्भ (प्यंगः थां)का रुपमा लिइएका व्यक्तित्वहरू पं. निष्ठानन्द बज्राचार्य, महाकवि सिद्धिदास महाजु, याेगवीर सिंह कसाः र मा. जगतसुन्दर मल्लसहित भाषा निभाः प्रेमबहादुर कसाःको शालिक शनिबार … Read More

चक्रमान डंगोलको वार्षिकीमा आँखा शिविर सम्पन्न

समाजसेवी चक्रमान डंगोलको सातौं वार्षिकीका अवसरमा उहाँको सम्झना गर्दै विभिन्न संस्थाहरुको आयोजनामा निःशुल्क आँखा शिविर तथा चश्मा वितरण कार्यक्रम सम्पन्न भएको छ । नारायण परिवार क्लब, चक्रमान डंगोल स्मृति प्रतिष्ठान … Read More

अन्तर्राष्ट्रिय क्षेत्रमा व्यावसायिक पहुँचको लागि कार्यक्रम

अन्तर्राष्ट्रिय क्षेत्रमा व्यावसायिक पहुँच बिस्तार गर्ने उद्देश्यले भक्तपुरमा चारदिने क्षमता अभिवृद्धि तालिम कार्यक्रमको आयोजना गरिएको छ । भक्तपुर चेम्बर अफ कमर्स र व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रले संयुक्त रुपमा कार्यक्रम … Read More

प्रणाली पछ्याउनुपर्छ, कानुनको पालना गर्नुपर्छ, वेरुजुको मात्रा घट्छ — प्रमुख शाह

प्रणालीलाई पछ्याउने र कानुनको पालनामा सजग भएपछि वेरुजुको मात्रा घट्ने काठमाडौँ महानगरका मेयर बालेन्द्र शाहले बताउनुभएको छ । ‘सानातिना कुरामा ख्याल नपुग्दा तथा यस्ता कुरालाई ध्यान नदिँदा कहिलेकाहीँ असल नियतले … Read More

नविल बैङ्कका १८ वटा शौचालय सार्वजनिक प्रयोगमा आउने

नविल बैङ्कको कार्यालयमा भएका शौचालय सार्वजनिक प्रयोगका लागि काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड््याल र बैङ्कका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहविच सम्झौता पत्रमा आज हस्ताक्षर भएको छ । ५ … Read More

आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्दा व्यक्तिको नाम नजाेड्न फाेनिजकाे सुझाव

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) संघीय समितिकाे जेठ १७ गते सम्पन्न सचिवालय बैठकले आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गर्दा व्यक्तिको नाम जोड्न नहुने जनाएकाे छ । फाेनिजकाे सचिवालय बैठकले  ‘नेपाल … Read More

कनक पेट्रोल पम्पमा ट्यांकी विस्फोट

काठमाडौंको टेकुस्थित कनक पेट्रोल पम्पमा ट्यांकी विस्फोट हुँदा दुई जना घाइते भएका छन् । पम्पमा रहेको पुरानो मट्टितेलको ट्यांकी खाली गरी प्वाल टाल्नका लागि वाइल्डिङ गर्ने क्रममा विस्फोट भएको र … Read More

काठमाडाैं महानगरपालिकाकाे अनुराेध