भूतपूर्व सैनिक सङ्घ भक्तपुरको अध्यक्षमा दाहाल निर्विरोध

 नेपाल भूतपूर्व सैनिक सङ्घको अध्यक्षमा सुदर्शन दाहाल निर्विरोध निर्वाचित हुनुभएको छ । भक्तपुरमा आयोजित नेपाल भूतपूर्व सैनिक सङ्घ भक्तपुरको प्रथम अधिवेशनबाट अध्यक्षमा दाहाल सहित १७ जना कार्यसमिति तथा प्रदेश महाधिवेशन … Read More

नेवाः संकिपा राष्ट्रिय दबुको दोस्रो अधिवेशन सम्पन्न, महर्जन रत्नको अध्यक्षतामा नयाँ समिति गठन

नेवाः चलचित्रकर्मी र चलचित्रको प्रवर्द्धन र संवर्द्धन गर्ने उद्देश्यले स्थापित नेवा: संकिपा राष्ट्रिय दबूको दोस्रो अधिवेशन सम्पन्न भएको छ । सोमबार नेवा: देय् दबूको केन्द्रीय कार्यालय टेकुको सभाकक्षमा नयाँ कार्य … Read More

इतुंबहालहमा निःशुल्क पाठेघर शिविर

श्री भाष्करदेव संस्कारित केशचन्द्रकृत पारावत् महाविहार संरक्षण समाजद्वारा इतुम्बहाः निःशुल्क क्लिनिको आयोजनामा सोमबार एच.पि.भी/डि.एन.ए परिक्षण शिविर सम्पन्न भएको छ । इतुम्बहालमा भएको सो शिविरमा ३० देखि ६० वर्ष उमेरका विवाहित … Read More

मधेशी दलहरुबीच सहकार्यका लागि जसपा नेपालसँग वार्ता

तराई–मधेशकेन्द्रित सम्पूर्ण राजनीतिक दलहरुबीच सहकार्यका लागि पहल थालेको हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी नेपालले वार्ता र सम्वादलाई तीव्र पारेको छ । सोही क्रममा आइतबार जप्रपाका अध्यक्ष त्रिपाठी, वरिष्ठ उपाध्यक्ष … Read More

काठमाडौंको १६अ‍ौं नगरसभामा जनप्रतिनिधि सम्मानित

काठमाडौँ महानगरपालिकाको १६ औँ नगर सभामा काठमाडौँ नगरपालिकालाई महानगरपालिका घोषणा गर्ने, महानगरपालिकाका प्रथम प्रमुख स्वर्गीय पीएल (प्रेमलाल) सिंहको स्मृतिमा मौन धारण गरिएको छ । यस्तै ३० औँ महानगर दिवस २०८१ का … Read More

कमलादीको कलभर्ट उद्घाटन : यातायात आवागमन बन्यो सहज

काठमाडौं । काठमाडौको कमलादी स्थित टुकुचा खोलामा क्षतिग्रस्त बनेको कलभर्ट निर्माण पूरा भई सो खण्डमा आजबाट यातायात आवागमन सहज बनेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले … Read More

मधुमेहसम्बन्धी जनचेतनामूलक कार्यक्रम सम्पन्न

नेपाल डाइटिसियन संघको आयोजनामा गत शनिवार मधुमेह सम्बन्धी जनचेतनामूलक कार्यक्रम संचालन गरिएको छ । नोभेम्वर १४ का दिनलाई विश्व मधुमेह दिवसका रुपमा मनाउने गरिएको र नोभेम्बर महिनालाई मधुमेह महिनाको रुपमा मनाइँदै … Read More

द मिस्टिक किचेन अफ नेपाल विमोचित

लामो समयदेखि खानाको अध्ययनमा जुटीरहनु भएका शेफ विक्रम वैद्यको पाककला सम्बन्धी पुस्तक “द मिस्टिक किचेन्स अफ नेपाल” शनिवार एक कार्यक्रमका बीच कीर्तिपुरको ससः त्वाः रेष्टुरेण्टमा विमोचन गरिएको छ । नेपालका … Read More

सरकारी कामकाजमा नेपाल संवत्को प्रयोग संवत् आन्दोलनको उपलब्धी हो ः महर्जन

नेपाल संवत्को नयाँ वर्ष नजिकिएसँगै यसको भव्य स्वागतको तयारी पनि जनस्तरबाट भव्यरुपमा हु“दै आएको छ । तिहारकै बिचमा पर्ने नयाँ वर्षको अवसरमा काठमाडौं उपत्यकाका तीन वटै शहरमा विशेष कार्यक्रमहरुको आयोजना हुने … Read More

विश्व कीर्तिमानी सजन डंगोललाई सहयोग गर्नेहरूलाई धन्यवाद ज्ञापन

फुटबलमा विश्व कीर्तिमान राख्नुभएका टोखाका सजन डंगोललाई टोखा केब मिनि फन पार्कको आयोजनामा सम्मान गर्नुका साथै विश्व कीर्तिमान राख्न प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्नुभएका महानुभावहरूलाई धन्यवाद ज्ञापन गरिएको छ । टोखा … Read More

काठमाडाैं महानगरपालिकाकाे अनुराेध