निर्भेश र सिमसनले जित्यो काठमाडौं मोडल एकल वाद्यवादन प्रतियोगिता

काठमाडौं मोडल स्कुलको आयोजनामा विद्यालय स्तरीय एकल वाद्यवादन प्रतियोगिता शनिबार सम्पन्न भएको छ ।
विद्यालयका प्रधानाध्यापक रविन महर्जनको सभापतित्वमा सञ्चालित कार्यक्रममा वाद्यसम्राट न्हुछे बहादुर डंगोल प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको थियो ।

जुनियर र सिनियर गरि दुई समूहमा गरिएको प्रतियोगिताको जुनियरतर्फ निर्भेस श्रेष्ठ प्रथम, सुप्रिमा नाय द्वितीय र एलन राज डंगोल तृतीय भए । यसैगरी सिनियर तर्फ सिमसन श्रेष्ठ प्रथम, रेमन श्रेष्ठ द्वितीय र समन तण्डुकार तृतीय भए ।

प्रथम, द्वितीय र तृतीय हुने प्रतियोगीहरुलाई क्रमशः ६ हजार, ४ हजार र २ हजार नगद पुरस्कारका साथ प्रमाणपत्र, शोभिनियर र यूनिफर्म हाउसबाट गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

जुनियरतर्फ यूविन महर्जनले बेस्ट पर्फर्मेन्स पुरस्कार जितेका थिए ।

प्रतियोगितामा २४ जना विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगीहरुलाई विधान श्रेष्ठ र कृतज्ञ महर्जनले विविध बाजा बजाई सहयोग गरेका थिए ।
प्रतियोगीहरुले बाँसुरी, पियानो, कीबोर्ड, मादल, धिमे र खिं बाजामा विविध सांगीतिक धूनहरु प्रस्तुत गरेका थिए ।
प्रतियोगिताको अन्त्यमा काठमाडौं युथ अर्केष्ट्राबाट अर्केष्ट्रा प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा अर्केष्ट्रा ग्रुप र सहयोगी वाद्यवादकहरुलाई विद्यालयका निर्देशक राजेन्द्र महर्जनले कृतज्ञतापत्र प्रदान गर्नुभएको थियोे ।

काठमाडौं मोडल स्कुलको आयोजनामा विद्यालय स्तरीय एकल वाद्यवादन प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालयका प्रधानाध्यापक रविन महर्जनको सभापतित्वमा सञ्चालित कार्यक्रममा वाद्यसम्राट न्हुछे बहादुर डंगोल प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको थियो ।

जुनियर र सिनियर गरि दुई समूहमा गरिएको प्रतियोगितामा २४ जना विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगीहरुलाई विधान श्रेष्ठ र कृतज्ञ महर्जनले विविध बाजा बजाई सहयोग गरेका थिए ।

कार्यक्रममा अर्केष्ट्रा ग्रुप र सहयोगी वाद्यवादकहरुलाई विद्यालयका निर्देशक राजेन्द्र महर्जनले कृतज्ञतापत्र प्रदान गर्नुभएको थियो ।

काठमाडौं मोडल स्कुलको आयोजनामा विद्यालय स्तरीय एकल वाद्यवादन प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालयका प्रधानाध्यापक रविन महर्जनको सभापतित्वमा सञ्चालित कार्यक्रममा वाद्यसम्राट न्हुछे बहादुर डंगोल प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको थियो ।

जुनियर र सिनियर गरि दुई समूहमा गरिएको प्रतियोगितामा २४ जना विद्यार्थीको सहभागिता रहेको थियो । प्रतियोगीहरुलाई विधान श्रेष्ठ र कृतज्ञ महर्जनले विविध बाजा बजाई सहयोग गरेका थिए ।
प्रतियोगीहरुले बाँसुरी, पियानो, कीबोर्ड, मादल, धिमे र खिं बाजामा विविध सांगीतिक धूनहरु प्रस्तुत गरेका थिए ।
प्रतियोगिताको अन्त्यमा काठमाडौं युथ अर्केष्ट्राबाट अर्केष्ट्रा प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा अर्केष्ट्रा ग्रुप र सहयोगी वाद्यवादकहरुलाई विद्यालयका निर्देशक राजेन्द्र महर्जनले कृतज्ञतापत्र प्रदान गर्नुभएको थियोे ।

IMG-04406db13182eef91e90f82ffa623833-V
previous arrow
next arrow

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध