मिसेस नेवा: वर्ल्ड ११४३ हुने

नेवा: धर्म , संस्कृती , भाषा संस्कार संरक्षणको लागि साथै ब्यक्तिलाई ब्यक्तित्व बनाउन , लुकेको प्रतिभालाई प्रस्फुटन गराउन कराओके ईन्टरटेन्मेन्टले अबदेखि बिबाहित महिलालाई पनि अबसर अनि अधिकार दिने जमर्को गरेको छ।

मिसेस नेवा: वर्ल्ड ११४३ [ 2023 ] शनिबार पत्रकार सम्मेलनमा पत्रकारले सोधेको प्रश्नलाई जवाफ दिदै बस्नु भएका ब्यक्तित्वहरुमा सन्स्थाका सल्लाहकार उमा देवी रन्जितकार , मिस नेवा: वर्ल्ड रनर अप स्नेहा खड्गी , पुर्व कुमारी मिस नेशनल समिता बज्राचार्य र आयोजक संस्थाका प्रमुख खगेश रन्जित हुनुहुन्थ्यो। श्रावण 15 गतेबाट एक महिने तालिम हुनेछ भने यसको आफिसियल कोरियोग्रफर मिस् नेशनल समिता बज्राचार्य हुनुहुन्छ ।औपचारिक कार्यक्रममा बरिस्ठ सल्लाहकार सनत कुमार थापा हुनुहुन्थ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध