२३ नम्बर वडामा एमालेका उम्मेदवार मचा राजा महर्जन निर्वाचित

 

काठमाडौं महानगरपालिकाको २३ नम्बर वडामा एमालेका उम्मेदवार मचा राजा महर्जन निर्वाचित भएका छन् । उहाँले ११६१ मत पाए भने प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार उत्तम रत्न मानन्धर ९२९ मत लिएका छन् । यस अघि पनि उहाँले जितेर ५ वर्ष सम्म स्थानियको हक हितमा थुप्रै काम गरि सकेको छन् । उहाँको आउने कार्यकाल सफलताको कामना ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध