जापानमा साकूराको फूलको माहोल
जापानमा प्रतेक वर्षको मार्च महीनाको अन्त देखी एप्रिल महिनाको पहिलो हप्ता राजधानी टोकियो क्षेत्रको बग़ैचा, खोला किनारमारोपेको साकूरा धपक्क फूल्छ । गएको साल कोरोना महामारीको कारण गर्दा चहलपहल गर्न दिएको थिएन यस पाली चाहीं चहलपहलभएको छ ।








