इन्द्रायणी र बालाचतुर्दशीको सम्बन्ध
राजा गुणकामदेवले कलिगत सम्वत् ३८२५ मा काठमाडौंको निर्माण गरेको समयमा नगरको रक्षाका लागि भनेर काठमाडौंको आठ कुनामा तान्त्रिकविधि अनुरुप खड्गाकारमा आठ मातृकाहरु (अजिमाहरु) स्थापना गरेर बनाएको भन्ने प्रचलन रहेको पाइन्छ । … Read More











