महानगरका हरेक वडामा एउटा खोप केन्द्र

चैत २५ पछि कोविडको खोप लगाए पनि संक्रमण भएका र अहिले लक्षण देखिन थालेका व्यक्तिलाई कोविड विरुद्धको खोप भेरोसेलको दोस्रो मात्राका लागि हुने जेठ २ गतेदेखिको अभियानमा काठमाडौँ महानगरपालिकाले सहभागी … Read More

१६ वडाको सहयोगमा कुमारीको नयाँ आसन

८० वर्षपछि ललितपुरको जीवित देवी कुमारीको आसन बैशाख २९ गते फेरिएको छ । रत्नाकर महाविहारमा रहेको कुमारी घरमा जीवितदेवी कुमारीलार्ई विहीबार पहिलो पटक नयाँ आसनमा विराजमान गराइयो । यस अघि … Read More

कुचोले बढार्न नसक्ने सबै फोहोर उठाउँदै नगर प्रहरी

आज नगर प्रहरीले धोवी खोला सेतोपुलदेखि चावहिल चक्रपथसम्म करिडोर सडकमा छोडिएका निर्माणजन्य फोहोर उठाएको छ । व्यस्त दिनमा सवारी चापले गर्न नसकिने काम बन्दाबन्दीका समयमा नगर प्रहरीहरुले गरिरहेका हुन् । … Read More

लकडाउनमा अभिनय गर्ने होइन त ?

नेपालभाषा चलचित्र निर्माण तथा मनोरञ्जनात्मक गतिविधिमा सक्रिय सुखावती मल्टी प्रोडक्सन प्रा.लि.को आयोजनामा लकडाउनको सदुपयोग गर्दै अभिनय प्रतियोगिता सञ्चालन गर्ने भएको छ । लकडाउनको समयमा घरमै बसेर एक्लै वा चार जनासम्मको … Read More

महानगरको निःशुल्क एम्बुलेन्स सेवाबाट १ हजार भन्दा बढी लाभान्वित

बैशाख १६ गते यता महानगरको निःशुल्क एम्बुलेन्स सेवाबाट १ हजार ३०१ जना विरामीले सेवा लिएका छन् । जसमध्ये नेपाल एम्बुलेन्स सेवाबाट ९८८ जनाले र संयुक्त एम्बुलेन्स चालक संघबाट सञ्चालित १० … Read More

शिक्षण अस्पताललाई १० वटा भेन्टिलेटर सहयोग

काठमाडौँ । काठमाडौँ महानगरले त्रि. वि. शिक्षण अस्पताल महाराजगञ्जलाई १० थान भेन्टिलेटर प्रदान गरेको छ । कोविड संक्रमित बिरामीको संख्या बढ्दै गएपछि मानव जीवन रक्षाका लागि भेन्टिलेटर उपलब्ध गराइएको हो … Read More

स्वयम्भुमा काेभिड–१९ हेल्प डेस्क

राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगरपालिका १५ वडा कमिटिले महामारीको रुपमा फैलिरहेको कोरोना-१९ को नयाँ भेरियन्ट बिरुद्ध नियमित जनचेतनामुलक कार्यक्रम गर्नुका साथै आज स्वयम्भू स्थित भगवान पाउमा हेल्प डेस्क स्थापना … Read More

निषेध आदेश र स्वास्थ्य मापदण्ड पालना गर्दैै निर्माण कार्य

काठमाडौँ । बन्दाबन्दीका समयमा महानगरले पूर्वाधार निर्माणका केही कामहरुलाई नियमितता दिएको छ । निषेध आदेश जारी हुँदाका बखत थालनी भइसकेका र सीमित जनशक्तिबाट सुरु गर्न सकिने कामलाई महानगरले नियमित गरेको … Read More

कोभिडका कारण विष्णुमति सरसफाई स्थगित

उपत्यकाको सभ्यतासँग सम्बन्धित दुई प्रमुख नदीहरु मध्ये एक विष्णुमतिको संरक्षण तथा सरसफाईका लागि यही बैशाख १ गतेबाट थालिएको सरसफाई अभियान केही समयका लागि स्थगित हुने भएको छ । संघीय प्रतिनिधिसभा … Read More

राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीको कार्यालय स्थापित

राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीको कार्यालय आज विधिवत् रूपमा सञ्चालनमा ल्याइएको छ । राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीको पार्टी कार्यालय स्थापना र बोर्ड राख्ने कार्य महानगर … Read More

काठमाडाैं महानगरपालिकाकाे अनुराेध