हामी संविधान संशोधनमा हुनसक्ने प्रतिगामी षडयन्त्रलाई चिर्न सरकारमा गएका हौँः अध्यक्ष श्रेष्ठ, सङ्घीय परिषद
जनता समाजवादी पार्टीका सङ्घीय परिषद अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले संविधान संशोधनमा हुनसक्ने प्रतिगामी षदयन्त्रलाई चिर्न आफूहरू सरकारमा गएको बताएका छन् । उनले उक्त कुरा जनता समाजवादी पार्टीको बागमती प्रदेश समिति, … Read More









