साहित्य र संगीतको श्रीवृद्धिको लागि गणेशदेवी मानन्धर स्मृति प्रतिष्ठान गठन
नेपाली संस्कृति, नेपाल भाषा साहित्यको श्रीवृद्धि, संगीत, पत्रकारिताको विकासमा समर्पित रहेका स्रष्टाहरुलाई प्रोत्साहन दिने उद्देश्यले गणेशदेवी मानन्धर स्मृति प्रतिष्ठान गठन गरिएको छ । काठमाडौंमा एक कार्यक्रमकाबीच समाजसेवी विजय कुमार मानन्धरको … Read More









