आगामी सरकारको लागि अवसर र चुनौति
चुनाव हुन्छ कि हुन्न भन्दाभन्दै चुनाव सम्पन्न भयो । यो पटकको चुनाव कसैले नसोचेको भएको छ । कुनै पार्टी भन्दा पनि घण्टी ब्राण्डको अध्यधिक जित भएको छ । जनताले यसपटक उम्मेदवारको योग्यता क्षमता, … Read More

सत्य तथ्य निष्पक्ष
चुनाव हुन्छ कि हुन्न भन्दाभन्दै चुनाव सम्पन्न भयो । यो पटकको चुनाव कसैले नसोचेको भएको छ । कुनै पार्टी भन्दा पनि घण्टी ब्राण्डको अध्यधिक जित भएको छ । जनताले यसपटक उम्मेदवारको योग्यता क्षमता, … Read More
प्रारम्भ नेपालको जनगणना बि.सं. २०७८ अनुसार खस भाषा मातृभाषा हुने नेपालीको संख्या ४४.९ प्रतिशत १ लाख भन्दा बढी वक्ता हुने मातृभाषा २१ वटा रहेको छ । वि.सं. २०७८ को जनगणना अनुसार … Read More
हालै नेपाल सरकारले स्थानीय निकायमा न्यायिक समिति संविधानको धारा २१७ बमोजिम व्यवस्था गरेको छ । स्थानीय सरकार संचालनको लागि नगरपालिकाको उपप्रमुख साथै गाउँपालिकाको उपाध्यक्षको संयोजकत्वमा न्यायिक समिति रहने व्यवस्था गरेको छ … Read More
नेवार समुदायमा चाकूको बिशेष महत्व रहेको हुन्छ । नङ्ग र मासुको सम्बन्ध भने पनि हुन्छ । परम्परादेखि मानी आएको धार्मिक तथा सांस्कृतिक महत्व बोकेको चाड पर्बमा चाकुको माग अझ नेवार समुदायमा यःमरी … Read More
‘स्वस्थ सहरको लागि स्वस्थ माटो’ भन्ने नारा सहित विश्व माटो दिवस यहि मंसिर १९ गते तथा म्भअझदभच छतज द्दण्ज्ञछ का दिन विश्वभर माटो दिवस मनाइयो । नेपालको पनि देशैभर विभिन्न स्थानहरुमा … Read More
नेपालमा पनि वि.सं. २०७६ याने सन् २०२० मा विश्वभर कोरोनाको भाइरसको त्रासले सताएको थियो । भाईरस फैलने डर त्रास भएको थियो । उक्त भाइसर सर्ने डरले यात्रामा तात्कालीक यात्रामा कटौती भएका थिए, … Read More
श्रीमानाङ्क मुद्रा करिव इस्वी सन् पाँचौ शहस्राव्दीमा नेपालमा लिच्छवि शासक मानदेव प्रथमद्वारा श्रीमानाङ्क मुद्रा याने पैसा प्रचलनमा ल्याएका थिए । त्यस मुद्राको अगाडीको भागमा विन्दुयुक्त घेराभित्र माथिको भागमा “श्रीमानाङ्क” उल्लेख लिच्छवि … Read More
नेपालका प्राचीन ऐतिहासिक पानाहरू पल्टाउँदा अनेकन विषयमा पाउन सकिन्छ । त्यसमध्ये तानाबाहा पनि तारिणी बहालका तारिनी देवीको पुरातन ऐतिहासिक प्रमुख विषय हो । तारिणी देवीको गुठियारहरू यानी श्रेष्ठहरू (मखनका स्थानीय श्रेष्ठ ठकुल … Read More
ज्यापु संस्कृति विकास कोषले हरेक वर्ष थिंलाथ्व पुन्ही (यःमरि पूर्णिमा)का दिन मनाउँदै आएको राष्ट्रिय ज्यापु दिवसको अवसरमा विभिन्न क्षेत्रमा अतुलनीय योगदान गर्नुभएका २१ जना व्यक्तित्वहरुलाई सम्मान गरेको छ । २१ औं … Read More
यदी तपाईँ पत्रकारिता गर्नुहुन्छ वा यस क्षेत्रप्रति चासो देखाउनु हुन्छ भने समयसमयमा ‘पत्रकार महासंघको कार्यालयमा पत्रकारले नै गरे तालाबन्दी’ शिर्षकको समाचार लेखेको/पढेको या सुनेको स्मरण छ ? पत्रकार महासंघ अर्थात्, … Read More