नेवाः पत्रकार राष्ट्रिय दबुले छ जना पत्रकारलाई सम्मान गर्ने
नेवार पत्रकारहरुको राष्ट्रिय संस्था नेवाः पत्रकार राष्ट्रिय दबुले छ जना नेपालभाषाका पत्रकारहरुलाई नगदसहित पुरस्कृत गर्ने भएको छ । नेवाः पत्रकार राष्ट्रिय दबुले हरेक वर्ष आफ्नो साधारण सभामा पत्रकारहरुलाई पुरस्कृत गर्दै … Read More









