रहेनन् वरिष्ठ कलाकार एकाराम

कोभिड–१९ को संक्रमण कारण केही समयअघिदेखि उपचाररत वरिष्ठ कलाकार एकाराम सिंहको सोमवार निधन भएको छ । चित्रकलामा विशेष दखल राख्नु हुने सिं नेपाली संस्कृतिको अध्ययन, अन्वेषणमा पनि निकै सक्रिय व्यक्तित्व … Read More

वडा–वडामै पुगेर नीति तथा कार्यक्रम र बजेट निर्माणबारे राय–सुझाव लिन्छु : मेयर शाक्य

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आगामी आर्थिक बर्ष २०७८–०७९ को नीति तथा कार्यक्रम र बजेट निर्माणका क्रममा ३२ वटै वडाका जनप्रतिनिधिसँग वडा–वडामै पुगेर राय–सुझाव लिने भएको छ । राष्ट्रिय सभागृहमा … Read More

आनन्दकुटी आइसोलेशनलाई चु जी फाउण्डेशनको सहयोग

चु जी फाउण्डेसन, ताइवान (TZU CHI FOUNDATION) ले आनन्दकुटी बिद्यापीठ, स्वयम्भुमा सञ्चालित  आइसाेलेशनलाई अटो क्लेभ मेसिन एक थान, पोर्टेबल एक्सरे मेसिन एक थान, ईसीजी मेसिन एक थान हस्तान्तरण गरेको छ … Read More

वातावरण र पर्यावरणमा रसायनिक प्रदुषणले पारेको प्रभावन्यूनिकरणका लागिदिगो विकास र सरसफाईमा लागानी गर्न बिशेषज्ञको सुझाव

जल, स्थल र वायू मण्डलमा प्रभाव पारिरहेको रसायनजन्य प्रदुषणले निम्त्याएको जनस्वास्थ्यमा पर्ने असर प्रति ध्यानाकर्षण गराउदै यस बर्षको विश्व वातावरण दिवस २०२१ ‘प्रारिस्थिक प्रणालीको पुनःस्थापना’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै … Read More

स्थानीय पालिकाहरुलाई कोभिडविरुद्ध लड्न ७० थान अक्सिजन कन्सनट्रेटर मेसिन हस्तान्तरण

कोभिड–१९ ¥यापिड एक्सन टास्कफोर्स नेपाल (सी–१९ आरएटी) ले कोभिडविरुद्ध लड्नका लागि विभिन्न पालिकाहरुलाई ७० थान अक्सिजन कन्सन्टे«टर मेसिन हस्तान्तरण गरेको छ । देशैभरी कोभिड १९ को महामारीले स्वास्थ्य क्षेत्रमा निम्त्याएको … Read More

कामपाद्वारा २ अस्पताललाइ भेन्टिलेटर सहयाेग

काठमाडाैं महानगरपालिकाले कोभिड संक्रमित विरामीहरुको उपचारमा सहजता ल्याउनका लागि काठमाडाैं मोडल अस्पताल र हेल्पिङ्ग ह्याण्डस् सामुदायिक अस्पताललाई दुई दुई थान भेण्टिलेटर मेसिन हस्तान्तरण गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले … Read More

वरिष्ठ संस्कृतविद् डा साफल्य अमात्य रहेनन्

वरिष्ठ संस्कृतविद् डा. साफल्य अमात्यको कोरोना भाइरस संक्रमणका कारण बुधवार वीर अस्पतालमा निधन भएको छ । विसं १९९९ सालमा ओमबहालमा जन्मनु भएका उहाँ पुरातत्व विभागका पूर्वमहानिर्देशक हुनुहुन्थ्यो भने उहाँले सांस्कृतिक … Read More

युवा संघले उपलब्ध गरायो अक्सिजन

राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटी द्वारा आफू पनि बचाै अरुलाइ पनि बचाआै भन्ने नाराका साथ अहिले अक्सिजन अभाव भइरहेको समयमा १५ वडा निवासी एक परिवारलाई ईमर्जेन्सी अक्सिजन आवश्यकता … Read More

महानगरका हरेक वडामा एउटा खोप केन्द्र

चैत २५ पछि कोविडको खोप लगाए पनि संक्रमण भएका र अहिले लक्षण देखिन थालेका व्यक्तिलाई कोविड विरुद्धको खोप भेरोसेलको दोस्रो मात्राका लागि हुने जेठ २ गतेदेखिको अभियानमा काठमाडौँ महानगरपालिकाले सहभागी … Read More

कुचोले बढार्न नसक्ने सबै फोहोर उठाउँदै नगर प्रहरी

आज नगर प्रहरीले धोवी खोला सेतोपुलदेखि चावहिल चक्रपथसम्म करिडोर सडकमा छोडिएका निर्माणजन्य फोहोर उठाएको छ । व्यस्त दिनमा सवारी चापले गर्न नसकिने काम बन्दाबन्दीका समयमा नगर प्रहरीहरुले गरिरहेका हुन् । … Read More

काठमाडाैं महानगरपालिकाकाे अनुराेध