आलापोटमा ३०२ जनाले रक्तदान गरे

६६औं राष्ट्र्यि सहकारी दिवसको अवसरमा कागेश्वर मनोहरा नपा-२ आलापोटस्थित सहयोगी बचत तथा ऋण सहकारी संस्था लि.ले आलापोटमा हालै आयोजना गरेको रक्तदान तथा छात्रवृत्ति वितरण विशेष समारोहमा ३०२ जना स्वयम्सेवी रक्तदाताहरुले … Read More

पत्रकार एवम् निर्देशक शाक्यलाई मातृशोक

नेपालभाषाको म्यूजिक भिडियोका निर्देशक, कलाकार एवम् पत्रकार ललेन्द्र शाक्यलाई मातृशोक परेको छ । उहाँकी आमा लक्ष्मीमाया शाक्यको आज बिहान ६ः३० बजे निधन भएको पारिवारिक श्रोतले जनाएको छ । ७७ वर्षीय … Read More

पुर्खाको सांस्कृतिक नासो सन्ततिमा हस्तान्तरण गरिंदै

मध्यपुरको पाचो धिमे खलःले आयोजना गरेको तीन महिने धिमे बाजाको औपचारिक प्रशिक्षण कार्यक्रम समापन गरिएको छ । कात्तिकदेखि सुरू भएको बाजा प्रशिक्षणलाई चैतको दोस्रो साता समापन गरिएको हो । बाजा … Read More

सबैको इज्जत र सौन्दर्य एवं व्यक्तित्वको पहिचान बनाउने महत्वपूर्ण पेशा

नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठले कपडा तथा सिलाई पेशा मर्यादित पेशा भएको र हामी सबैको इज्जत र सौन्दर्य एवं व्यक्तित्वको पहिचान बनाउने महत्वपूर्ण पेशाको रुपमा लिनुपर्ने … Read More

समाजसेवी बाबुराजा महर्जनलाई पितृशोक

समाजसेवी बाबुराजा महर्जनलाई पितृशोक परेको छ । किलाघः त्वाः खलःको सचिव, इन्द्रजात्रा व्यवस्थापन समितिको महासचिव, स्टार क्लबको सचिवका रुपमा समाजसेवामा अग्रसर महर्जनका पिता हेराकाजी महर्जनको ८० वर्षको उमेरमा सोमवार निधन … Read More

भीमसेन मन्दिर पुनःनिर्माणमा पत्रकार महर्जनको योगदानको कदर

भीमसेन मन्दिर पुनःनिर्माण सरोकार समितिले पत्रकार सुनील महर्जनलाई सम्मान गरेको छ। पाटन दरबार क्षेत्रमा अवस्थित सो मन्दिर उपभोक्ता मोडेलबाट पुनःनिर्माण गर्न विसं २०७२ सालको भूकम्पछिदेखि नै पत्रकारिता मार्फत महत्वपूर्ण योगदान … Read More

अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा टाेखामा विशेष कार्यक्रम

अन्तर्राष्ट्रिय मातृभाषा दिवसकाे उपलक्ष्यमा नेपाभाषा क्लब टाेखा नेवा: ग्वाहाली पुच टाेखाकाे आयाेजनामा फागुन ९ गते टाेखा न.पा. २  र ३ नं वडा “मांभाषं आख: ब्वनेगु अधिकार सुनिश्चित या” , “मातृभाषा … Read More

नेपालभाषा एकेडेमीमा कविता गोष्ठी

नेपालभाषा एकेडेमीको साहित्य उपसमितिको आयोजनामा ‘मुखू ब्यूंगु कविताया सवाः’ नामक कवयित्रीहरुको कविता वाचन कार्यक्रम सम्पन्न भएको छ । नेपालभाषा एकेडेमीको सभाहल कीर्तिपुरमा भएको कार्यक्रममा भाषाविद्, समालोचक एवम् संयुक्त राष्ट्र संघ … Read More

कृषि शिक्षामा पनि जाेड दिन आवश्यक : मुख्यमन्त्री जम्मरकट्टेल

प्रदेश सरकारलाई शिक्षाको लागि अधिकार नरहेको बताउँदै शिक्षा क्षेत्रको विकासका लागि प्रदेश सरकारबाट पनि योगदान दिन आफू इच्छुक रहेको बागमति प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले बताउनु भएको छ । आज यहाँको … Read More

भोलगणेश महिला समूहले आयोजना गरेको १० दिने वक्तृत्व विकास तथा उद्घोषण प्रशिक्षण सम्पन्न

ललितपुर महानगरपालिका वडा ८ भोलढोकाका महिलाहरुको समूह भोलगणेश महिला समूहले आयोजना गरेको १० दिने वक्तृत्व विकास तथा उद्घोषण प्रशिक्षण सम्पन्न भएको छ । विभिन्न उमेर समूहका ३० प्रशिक्षार्थीहरुको सहभागितामा सम्पन्न … Read More

काठमाडाैं महानगरपालिकाकाे अनुराेध