गायक वैद्यको अन्त्येष्टि आजै गरिने,अन्तिम श्रद्धाञ्जली नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानमा

बिहिवार राति देह त्याग्नु भएका वरिष्ठ गायक योगेश वैद्यको अन्तिम संस्कार आजै गरिने भएको छ ।

नेपाली संगीतमा अतुलनीय योगदान दिनुभएका वैद्यको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि नेपाल संगीत तथा नाट्प्रय ज्ञा प्रतिष्ठान, नक्सालमा राखिने भएको छ ।

उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्न चाहनेहरू  बिहान ९ः३० बजेबाट १२:३० सम्म नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा प्रांगणमा उपस्थित हुन सक्नुहुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध