सुभेक्षा श्रेष्ठलाई चार वटा उपाधि

सिल्भर स्टार इन्टरटेनमेन्टले आयोजना गरेको फेस अफ टिन सिजन ४ मा सुभेक्षा श्रेष्ठले चार वटा उपाधि हात पारेकी छिन् ।

प्रतियाेगिताकाे फस्ट रनर अप समेत बन्न सफल श्रेष्ठले मिस पपुलर, मोस्ट ब्यूटीफुल र बेस्ट हेयरको उपाधि  समेत हात पारेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध