मयलबारीमा बाटाे निर्माण सम्पन्न

नविन सिंह
काठमाडाैं
टेकु स्थित मयलबारीमा दोस्रो चरणको बाटो बनाउने काम सम्पन्न भएको छ ।
चरणबद्धरूपमा बाटाे निर्माण गरिएको उक्त स्थानमा बर्षातको बेला हिलाम्मे हुने गर्दथ्याे।
मयलबारी टोलबासीको सक्रियतामा निर्माण गरिएकाे उक्त बाटो १२ वडाको आर्थिक सहयोगमा निर्माण सम्पन्न गरिएकाे हाे ।
१२ वडाका वडा अध्यक्ष तथा वडा सदस्यहरुबाट तेस्रो चरणको बाटोमा निर्माण पनि चाडोभन्दा चाडो गरिदिने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ।
साथै जनप्रतिनिधिहरुद्बारा मयलबारी बासिन्दाहरुको जनसक्रियताको सह्राना गर्नु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

काठमाडाैं महानगरपालिकाकाे अनुराेध