महानगर प्रवक्तामा नविन मानन्धर नियुक्त
काठमाडाैं महानगरपालिकाकाे छैठाैं कार्यपालिका बैठकले महानगरपालिकाकाे प्रवक्तामा कामपा १७ वडाका अध्यक्ष नविन मानन्धर नियुक्त गरिएकाे छ ।
नेपाली काँग्रेसबाट काठमाडाैं महानगरपालिका १७ वडामा निर्वाचित उहाँ यस अघि सूचना तथा प्रविधि संयाेजकका रूपमा चयन हुनु भएकाे थियाे ।








