नेपाल स्वयंसेवी रक्तदाता समाज, २४ वडा नगर समिति गठन
मिति २०७७ मंसिर २० गते शनिवार , कामनपा २४ नं. वडा मखं बहालमा नेपाल स्वयंसेवी रक्तदाता समाज, २४ वडा नगर समिति गठन भएको छ।
उक्त सस्थाका केन्द्रिय अध्यक्ष प्रेम सागर कर्माचार्यज्युबाट खाडा ओढाई सुरेश शिलाकारको अध्यक्षतामा १३ जनाको कार्य समिति गठन गरेको हो।
उक्त कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज २० वडा अध्यक्ष राम रंजित तथा सचिव राजेश मानन्धरको विशेष उपस्थिति रहेको थियो।
नवगठित समितिकाे कार्य समितिमा निम्न पदाधिकारीहरू चयन गरिएकाे छ :
1. सुरेश शिलाकार – अध्यक्ष
2. निरज बिलास बज्राचार्य – उपाध्यक्ष
3. राम कृष्ण बैद्य – सचिव
4. ओम रंजित – कोषाध्यक्ष
5. सजेन लाल श्रेष्ठ – सदस्य
6. राजेन्द्र श्रेष्ठ – सदस्य
7. लजुना बज्राचार्य – सदस्य
8. रमिता बज्राचार्य – सदस्य
9. हितेस काजी प्रधान – सदस्य
10. निप्पन रत्न बज्राचार्य – सदस्य
11. सुजित बिलास बज्राचार्य – सदस्य
12. लभ बज्राचार्य – सदस्य
13. लक्ष्मी जोशी श्रेष्ठ – सदस्य











