सूचना तथा संचारमन्त्री रेखा शर्मा र काठमाडौंका मेयर बालेन्द्र शाह बीच भेटवार्ता

सूचना तथा संचारमन्त्री रेखा शर्मा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह बीच आज भेटवार्ता भएको छ। उक्त भेटमा काठमाडौँ महानगर भित्रको तार व्यवस्थापन र सञ्चारलाइ नियमन गर्ने भन्ने विषयमा पनि … Read More

टेलिभिजनमा नेपालभाषाको समाचारका लागि दबूको प्रयास सञ्चारमन्त्री शर्मा र महाप्रबन्धक बललाई ध्यानाकर्षण

काठमाडौं÷नेवाः पत्रकार राष्ट्रिय दबूले फाल्गुन ८ गते भेट गरेर आफ्ना विविध समस्याका बारेमा ध्यानाकर्षण गराएको छ । दबूले स्थापनाकालदेखि अघि आत्मसात गर्दै आएको विचार, उठाउ“दै आएको मुद्दा र पैरवी गर्दै … Read More

खर्च घटाउन चितवनमा नेवाः पुचःद्वारा सामूहिक ब्रतबन्ध गर्दै

चितवन नेवाः पुचः नारायणगढले संस्कृति र संस्कारको जर्गेनासंगै मितव्ययी बनाउने उद्देश्यले चितवनमा सामूहिक ब्रतबन्ध र बेलविवाहको आयोजना गर्ने भएको छ । पुचःले यही फागुण २५ गते ब्रतबन्ध (कय्ता पुजा) र … Read More

राष्ट्रपतिसमक्ष निर्वाचन आयोगकाे १६ औँ वार्षिक प्रतिवेदन पेश

निर्वाचन आयोगले वि.सं. २०७८ साल साउन १ गतेदेखि २०७९ साल असार मसान्तसम्ममा सम्पादन गरेका काम कारबाहीको सोह्रौँ वार्षिक प्रतिवेदन नेपालको संविधानको धारा २९४ बमोजिम आज सम्माननीय राष्ट्रपतिसमक्ष पेश गरेको छ … Read More

सतीप्रथा उन्मुलनको सुचक नेवार समुदायको ईहि संस्कार

केन्द्रीय मानन्धर संघको आयोजनामा ईहि मुना कार्यक्रम भएको छ । नेवार समुदायका बालिकालाई रजश्वला हुनु अगाडी ईहि गराउने प्रचलन रहेको छ । ईहिलाई बेलविवाहको रुपमा समेत चित्रण गरिन्छ । संघले … Read More

सही पत्रकारिताले चलचित्रलाई सघाउने राय सहित कार्यशाला सम्पन्न

चलचित्र पत्रकार सङ्घ नेपालको आयोजनामा काठमाडौंमा दुई दिने कार्यशाला सम्पन्न भएको छ । चलचित्र विकास बोर्डको हलमा शुक्रबारदेखि प्रारम्भ भएको कार्यशालामा काठमाडौं तथा मोफसलका एक सय बढी पत्रकार सहभागी छन् … Read More

समाज सेवी डंगोलको निधन

समाज सेवी शरद कुमार डंगोल (विष्णुविर)को हिजो राति ११ः०० बजे निधन भएको छ । शनिवार उहाँलाई हर्टअट्याक भएपछि उपचारका लागि गंगालाल अस्पताल लगिएको र त्यहाँ उपचारकै क्रममा उहाँको निधन भएको … Read More

श्री स्वस्थानी ब्रतकाे सम्पूर्ण तयारी पूरा

यही पाैष २२ गते शुक्रबारबाट सुरू भै माघ २२ गते सम्म संचालन हुने  श्री स्वस्थानी ब्रतकाे लागि आयोजक श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिद्वारा आज एक पत्रकार सम्मेलन … Read More

सत्यमोहन जोशीको गुणानुस्मरण गर्दै हाजिर जवाफ सम्पन्न

श्री शान्ति मा. वि लोल ललितपुरले सत्यमोहन जोशी अन्तर विद्यालय रनिङशिल्ड हाजिर जवाफ प्रतियोगिता आयोजना गरेको छ । माविले यसपटक स्वर्गीय सत्यमोहन जोशीको गुणानुस्मरण गर्दै सोमबार सो प्रतियोगिता आयोजना गरेको … Read More

आराका नयाँसडकबाट करदाता तथा कर्मचारी सम्मान

एघारौं राष्ट्रिय कर दिवसका अवसरमा आज आन्तरिक राजश्व कार्यालय नयाँसडकले एक कार्यक्रमको आयोजना गरी उत्कृष्ट करदाता र कर्मचारीलाई सम्मान गरेको छ । विभागकै हलमा भएको कार्यक्रममा सेवा क्षेत्रबाट एबीसी सेक्यूरिटिज, … Read More

काठमाडाैं महानगरपालिकाकाे अनुराेध