चीनमा सम्पन्न नेपाल एभरेस्ट फिल्म फेस्टिभलमा दिपकराज गिरी र मिरुना मगर पुरस्कृत 

चीनको हुनान प्रान्तस्थित छाङ्सामा गत अप्रिल १४ देखि १९ सम्म सम्पन्न ‘नेपाल एभरेस्ट फिल्म फेस्टिभल’ (नेपाली चलचित्र सप्ताह) का उत्कृष्ट चलचित्र, कलाकार तथा प्राविधिकलाई काठमाडौंमा आयोजित विशेष समारोहबीच नगद पुरस्कारसहित … Read More

विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा अवार्ड जितेको इलिफेन्ट्स इन द फग’ भदौमा आउने

विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा नेपाली सिनेमाको इतिहासमै अहिलेसम्मकै ठूलो सफलता हासिल गर्न सफल चलचित्र ‘इलिफेन्ट्स इन द फग’को नेपाल रिलिज तय भएको छ । चलचित्र वितरक प्रचण्डमान श्रेष्ठका अनुसार यो … Read More

‘सुथसिया निभाः म्ये कासा’को विजेता घोषणा

गायक पुरुषोत्तम श्रेष्ठको गीत ‘सुथसिया निभाः’ को कभर प्रतियोगीताको विजेता घोषणा भएको छ । कभर प्रतियोगीता ‘सुथसिया निभाः म्ये कासा’ को आयोजक संस्था कन्फराक्टीभ मिडिया सोलुसनले शनिवार कीर्तिपुरमा एक कार्यक्रमको … Read More

तेश्रो स्टार म्यूजिक भिडियो अवार्ड राष्ट्रिय अवार्डको रुपमा हुने

२०८० कार्तिक १४ बुधवार ललितपुर/संसारकै सबैभन्दा ठुलो लामो अवधिको दाबी गरिएको स्टार नेपालभाषा म्यूजिक भिडियो अवार्डको तेश्रो संस्करण राष्ट्रिय अवार्डको रुपमा हुने भएको छ । संसार क्रिएसन्सबाट गत बुधबार ललितपुरको … Read More

समाजसेवी गोपालकृष्ण अब गायक पनि

सामाजिक क्षेत्रमा सक्रिय समाजसेवी गोपाल कृष्ण महर्जनको पहिचान अब फेरीएको छ । अब समाजसेवी महर्जन गायक पनि बनेका छन् । समाजसेवी महर्जनको गायन रहेको नेपालभाषाको गीत ‘अयलाः अयलाः’ सार्वजनिक भएको … Read More

“नाद रंग – कलर्स अफ साउन्ड” कन्सर्ट आइतबार

अन्तर्राष्ट्रियस्तरमा परिचित भारतका ख्यातिप्राप्त बांसुरीवादकअश्विन श्रीनिवासनले आफ्नो प्रस्तुति दिने भएका छन् । जयश्री संगीत समाजले यहीआइतवार (फागुन २८/मार्च १२) का दिनआयोजना गर्न लागेकाे “नाद रंग – कलर्स अफ साउन्ड”, कन्सर्टमा … Read More

नेपाली थ्रिलर फिल्म अपीच्यको पोस्टर सार्वजनिक

नेपाली थ्रिलर फिल्म ‘अपीच्य’ को पोस्टर सार्वजनिक गरिएको छ । युवा निर्देशक प्रदीप खड्गीले निर्देशन गरेको हरर फिल्मको पोस्टर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको हो । फेसबुकमा पोस्टरलाई सार्वजनिक गर्दै खड्गीले … Read More

नेपाल सांस्कृतिक संघको सह महामन्त्रीमा मुनिकार

नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल सांस्कृतिक संघको सहमहामन्त्रीमा नृत्य निर्देशक रमेशमान मुनिकार नियुक्त भएको छ । संघका सभापति तीर्थबहादुर थापाले संघको विधानको परिच्छेद ७ को दफा २० (च) बमोजिम उनलाई सो … Read More

‘अंगुलीमाल’को घोषणा

तत्कालीन समयमा गलत बाटो अँगालेका हिंस्रक अंगुलीमाललाई सिद्धार्थ गौतम बुद्धले सद्मार्गको लागि प्रेरित गरेको कथाबस्तुमा आधारित नेपाली चलचित्र ‘अंगुलीमाल’ बन्ने भएको छ । फोएसजी प्रोडक्सन र एए स्टार मिडियाको संयुक्त … Read More

सम्झनामा मुर्धन्य व्यक्तित्व ः चेतन कार्की

वहु आयामिक व्यक्तित्व चेतन कार्की अब्बल गीतकार, फिल्म निर्देशक, पटकथाकार, लोक संस्कृतिविद् हुन् । कान्छी, परिवर्तन, विश्वास, भुमरी, मायाप्रिती लगायत थुप्रै चलचित्रमा उत्कृष्ट गीतहरुको उहाँले रचना गर्नुभएको थियो भने विश्वास, भुमरी, … Read More

काठमाडाैं महानगरपालिकाकाे अनुराेध