पूर्वमेयर शाक्यले दिए मेयर शाहलाई धन्यवाद

आफू मेयर छँदा गरेको आधुनिक सडक बत्ती जडान गर्ने सहमतिलाई कार्यान्वयन गर्न लागिएकोमा काठमाडौं महानगरपालिकाका निर्वतमान मेयर विद्यासुन्दर शाक्यले  मेयर बालेन्द्र शाहलाई आभार प्रकट गर्नुभएको छ । शाक्यले विहीबार सञ्चारकर्मीहरुसँग … Read More

मैतीदेवीको प्रहरी बिट हटाइयो

काठमाडौँ महानगरपालिकाले सडक पेटीबाट मैतीदेवी प्रहरी विट हटाएको छ । आज मध्यान्ह महानगर प्रहरी बलले उक्त स्थानमा रहेको संरचना हटाएको हो । वडाध्यक्ष कुश ढकालले प्रहरी बिटका लागि मैतीदेवी मन्दिर … Read More

आत्मरक्षा तालिम

काठमाडौं महानगरपालिका १२ वडा अन्तर्गत रहेको १२ वडा महिला सञ्जालको आयोजनामा आत्मरक्षा तालिम दिइएको थियो । १२ वडामा रहेको महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालयमा भएको तालिममा अजय मानन्धर र मन्जु लामाले … Read More

ज्यापु् पौ संचालन नै राम बहादुरको जित

मैले राम बहादुर जसलाई म तबा भनि सम्वोधन गर्छु । उहाँ सित भेटेको भनेको मेरो श्रीमानलाई स्व. मोहन कृष्ण डंगोलले ज्यापु पौ निरन्तर दिन सहयोग गर्न बोलाएको बेला देखि हो … Read More

भोलि ताम्सीपाखा सडक महोत्सव

नेपाल सम्वत ११४३ नयाँ वर्षको अवसरमा काठमाडौं महानगरपालिका १८ वडा कार्यालयले भिन्तुना सनिल कार्यक्रम अन्तर्गत भोलि शुक्रवार ताम्सीपाखा सडक महोत्सव गर्ने भएको छ । स्थानीय संस्कृतिको संरक्षण र प्रचार प्रसारको … Read More

‘प्रधानमन्त्री महिला हुनुपर्छ’ ः पूर्वमन्त्री श्रेष्ठ

चिन्तामणी अध्ययन केन्द्र र नेवाः देय् दबू १२ वडा समितिको आयोजनामा आज भएको एक कार्यक्रममा काठमाडौं निर्वाचन क्षेत्र नं ९ बाट प्रतिनिधि सभामा प्रत्यक्ष निर्वाचित उम्मेदवार कृष्णगोपाल श्रेष्ठले सरकारमा महिला … Read More

ज्यापु दिवसका अवसरमा सुकुन्दा र्‍याली

१९ औं राष्ट्रिय ज्यापु दिवसको प्रचारका लागि आज गोफल टोलबाट एक सुकुन्दा र्‍याली निकालिइएको छ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यतामा उद्घाटन गरिएको र्‍यालीले काठमाडौं महानगरका विभिन्न स्थानहरुको … Read More

स्वतन्त्र उम्मेदवारद्वारा मानुषीलाई समर्थन

काठमाडौं निर्वाचन क्षेत्र नंं ७ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवार दिनु भएका कुमार श्रेष्ठले मानुषी यमि भट्टराईलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी स्थगित गरेको जनाएको छ । तीर चुनाव चिन्ह लिएर उम्मेदवारी … Read More

सक्षम युवाहरुलाई मतदान गर्न राजा शाक्यकाे आग्रह

‘समाजलाई बदल्नु छ भने सुरु आफैबाट गर्नु पर्छ ।’ नारा तथा भाषणमा सिमित रहेका यी पंक्तीलाई जनजीवनमा चरितार्थ गर्न यसपटक यो देश हाक्ने जिम्मेवारी नयाँ जोस् जाँगर भएका युवाहरुले आफ्नो … Read More

बालबालिकाको चौतर्फी विकासबाट सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा महानगरले सहयोग गर्नेछ — प्रमुख शाह

काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले बालबालिकाको चौतर्फी एवं सर्वाङ्गीण विकासबाट सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने बताउनुभएको छ । आज वडा १२ ओन्देमा रहेको सरस्वती निकेतन माध्यमिक विद्यालयको … Read More

काठमाडाैं महानगरपालिकाकाे अनुराेध