खाेजी कार्यमा सहयाेग गरीदिन भीमा श्रेष्ठकाे आग्रह

गत बैशाख १३ गतेदेखि ग्वार्को चोकबाट हराई रहेका ललितपुर सातदोबाटो एन्फा निवासी भिमा श्रेष्ठ ओझाकी श्रीमान् बर्ष ५४ को ई. डिल्लीराज ओझा आजसम्म पनि फेला पर्नुभएको छैन । १३ गते … Read More

विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपाल मेडिकल कलेजमा सचेतना

विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपाल मेडिकल कलेजमा सचेतना कार्यक्रम गरिएको छ । हरेक वर्ष मार्च २० मा विश्व स्वास्थ्य संगठनको आब्हानमा विश्वब्यापी रुपमा विश्व मुख स्वास्थ्य दिवस मनाइन्छ । … Read More

पत्रकार दुलाललाइ  लेखन वृत्ति प्रदान

उमेरले नब्बेको हाराहारीमा पुग्नुभएका साहित्यकार तिलक प्रकाशका दुई कृति एकै साथ विमोचन भएका छन् । लामो समय देखि लेखनलाई नै जीवन साथी बनाउँदै आउनुभएका तिलक प्रकाशको आत्मकथा मेरो कथा मेरो … Read More

नेवाः पत्रकार राष्ट्रिय दबुले छ जना पत्रकारलाई सम्मान गर्ने

नेवार पत्रकारहरुको राष्ट्रिय संस्था नेवाः पत्रकार राष्ट्रिय दबुले छ जना नेपालभाषाका पत्रकारहरुलाई नगदसहित पुरस्कृत  गर्ने भएको छ । नेवाः पत्रकार राष्ट्रिय दबुले हरेक वर्ष आफ्नो साधारण सभामा पत्रकारहरुलाई पुरस्कृत गर्दै … Read More

न्यू जेनिथको सिल्भर जुब्ली भव्यरुपमा सम्पन्न

शिक्षा क्षेत्रमा आफ्नो अलग पहिचान बनाउन सफल न्यू जेनिथ इङ्गलिस मोडल स्कूलको २५ औं वार्षिकोत्सव आइतवार भव्यरुपमा सम्पन्न गरिएको छ । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा … Read More

निर्भेश र सिमसनले जित्यो काठमाडौं मोडल एकल वाद्यवादन प्रतियोगिता

काठमाडौं मोडल स्कुलको आयोजनामा विद्यालय स्तरीय एकल वाद्यवादन प्रतियोगिता शनिबार सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक रविन महर्जनको सभापतित्वमा सञ्चालित कार्यक्रममा वाद्यसम्राट न्हुछे बहादुर डंगोल प्रमुख अतिथिको रुपमा उपस्थित हुनुभएको … Read More

पत्रकार महासंघलाई गल्ती नदोहोराउन खबरदारी

नेवाः पत्रकार राष्ट्रिय दबूले आज एक प्रेस विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघलाई गल्ती नदोहोराउन खबरदारी गरेको छ । दबूका सचिव राजु नापितले जारी गरेको विज्ञप्तिमा नेपाल पत्रकार महासंघ प्रतिस्थान … Read More

पत्रकार शेषकान्त पण्डितकाे निधन

शिक्षा पत्रकार समाजका संस्थापक महासचिव एवं गोरखापत्र दैनिकका सहसम्पादक शेषकान्त पण्डितको अर्बुद रोगका कारण ४७ वर्षको उमेरमा आज बिहान असामयिक निधन भएको छ । तनहुँको भानु नगरपालिका–१२ मा २०३३ वैशाख … Read More

माथेमाले सहादत प्राप्त गर्नुभएको स्थानमा स्मृति सभा

सहिद धर्मभक्त माथेलमाले सहादत प्राप्त गर्नुभएको स्थान काठमाडौँको सिफल उकालोमा आज स्मृति सभा सम्पन्न भएको छ । सहिद सप्ताह मूल समारोह समितिको आयोजनामा प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त … Read More

साँखुमा श्री माधब नारायण व्रत सुरु

यहि २०८० माघ ११पुर्णिमा देखि पुस पुर्णिमा सम्म (मिला पुन्हि देखि सि पुन्हि सम्म ) एक महिना श्री माधब नारायण व्रत बस्न सुरु भएको छ। पुर्णिमाको एक दिन अगाडि बिहान … Read More

काठमाडाैं महानगरपालिकाकाे अनुराेध