विद्यार्थीहरुको हितलाई ध्यान दिएका छौं ः भण्डारी
कोभिड–१९ का कारण शिक्षण संस्थाहरु पूर्णरुपमा प्रभावित रहेको अवस्थामा नेपालको एक नमुना विद्यालयको रुपमा देखिएको ज्ञानोदय उच्च माद्यमिक विद्यालयले विविध माध्यमबाट शिक्षणका गतिविधिहरु सञ्चालन गरिरहेको छ । हाल कोभिडको कारण बन्द … Read More








